सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कैलालीमा आंशिक निषेधाज्ञा जारी !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र ११, २०७७
1 min read

अत्तरिया – कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनले कैलालीमा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ ।

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

जिल्ला प्रशासन कार्यालय कैलालीले एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाभर होलीमा भिडभाड गर्न रोक लगाइएको हो । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आदेश जारी गरेका छन ।

यस्तै बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ । कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन‚आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत थालिएको छ । आदेशको अवज्ञा गरे कारवाही हुने कैलाली प्रशासनले जनाएको छ । (गोदावरी न्युज बाट सभार)

सिफारिस

मुख्य समाचार

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4
मुख्य समाचार

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3
मुख्य समाचार

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5
मुख्य समाचार

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
6
मुख्य समाचार

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
7
मुख्य समाचार

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने !!

बैशाख ७, २०७८
7
अर्को

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

ninglashainionline बाट सभार

कुल देवताको खोजीमा स्थानीयहरु जंगलको ओढारमा पसेर स्तुती गर्दै !!

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
6

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
7

म निस्केको बेला :

बैशाख ७, २०७८
13
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In