सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

सुदूरपश्चिममा १ हजार २ सय बढी क्षयरोगका बिरामी !!

बैतडी, ११ चैत

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र ११, २०७७
1 min read

सुदूरपश्चिम प्रदेशमा क्षयरोगका बिरामी घटेका पाइएको छ । कोरोना भाईरसको जोखिमका कारण परीक्षण दर घटेपछि क्षयरोगका बिरामीको संख्या घटेको हो । प्रदेशभरी गत आर्थिक बर्षमा २ हजार ७३५ जना क्षयरोगका बिरामी रहेकोमा चालु आर्थिक बर्षको पौष मसान्त सम्म १ हजार २८२ जना क्षयरोगका बिरामी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभयो ।

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

चालु आर्थिक बर्षको पौष मसान्त सम्म प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी ५०१ जना क्षयरोगका बिरामी रहेका छन् भने कञ्चनपुरमा ३४९ जना रहेका छन् । बैतडीमा ७४ जना, दार्चुलामा २५, बझाङमा ७५ र बाजुरामा ५२ जना क्षयरोगका बिरामी उपचारमा रहेका छन् । यस्तै डडेल्धुरामा ६०, डोटीमा ८२ र अछाममा ६४ जना क्षयरोगका बिरामी रहेका छन् ।

गत आर्थिक बर्षमा कोरोनाको जोखिमका कारण क्षयरोगका बिरामीको परीक्षणदर घटेकाले यो बर्ष भने क्षयरोगका बिरामी बढ्ने अनुमान गरिएको क्षयकुष्ठ अधिकृत ओझाले जानकारी दिनुभयो ।

नेपाल सरकारले क्षयरोगका बिरामीहरुलाई निशुल्क उपचारको व्यवस्था गरेको छ भने निशुल्क परीक्षणको व्यवस्था समेत गरेको छ । २ हप्तामा वा लामो समय सम्म लगातार खोकी लागेमा, साँझ पख हल्का ज्वरो आउने लगायतका लक्षण भएमा क्षयरोग हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन पनि क्षयकुष्ठ अधिकृत ओझाले जानकारी दिनुभयो ।

नियमित रुपमा औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने भएकाले यो बिषयमा सबैले जानकारहरु हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेशमा क्षयरोगको उपचार सफलता दर ९० प्रतिशत रहेको छ भने ४ प्रतिशतले औषधि उपचार पूरा नगरी बीचमै औषधि छोड्ने गरेको पाइएको छ । यसले गर्दा क्षयरोगी मध्ये ५ प्रतिशतको मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ । (भगीरथ अवस्थीले ninglashainionline मा लेखेका छन्)

सिफारिस

मुख्य समाचार

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4
मुख्य समाचार

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3
मुख्य समाचार

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5
मुख्य समाचार

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7
मुख्य समाचार

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
8
मुख्य समाचार

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने !!

बैशाख ७, २०७८
8
अर्को

लकडाउनको एक वर्ष : फेरि सम्भावना कति ?

कञ्चनपुरमा फेरि अनिश्चितकालीन निषेधाज्ञा जारी !!

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
8

म निस्केको बेला :

बैशाख ७, २०७८
14
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In