सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

झुलाघाट नाकामा कोरोना परीक्षण गरिने !!

बैतडी, १० चैत 

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र १०, २०७७
1 min read

छिमेकी देश भारतमा कोरोनाको दोश्रो लहर फैलिएपछि सुदूरपश्चिमका भारतसंग जोडिएका सीमा नाका उच्च सतर्कता अपनाइएको छ । बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको नाकामै कोरोना परीक्षणको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

सीमा नाकाबाट फर्कने नागरिकको एन्टीजेन विधिबाट कोरोना परीक्षणको तयारी भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले सीमानाकाबाट स्वदेश फर्कने सबै नागरिकको कोरोना परीक्षणको तयारी गरेका छौं । यसका लागि सीमा नाकामा रहेको हेल्थ डेस्क मार्फत कोरोना परीक्षणको व्यवस्था गरेका छौं ।’

सीमा नाका झुलाघाटमा रहेको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि एकजना प्रयोगशालाकर्मी खटाईसकेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो । जिल्लामा एन्टीजेन विधिबाट कोरोना परीक्षणका लागि ५ सय कीट जिल्लामा आइपुगेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो ।

सोमबार कीट प्रयोगका बिषयमा प्रयोगशालाकर्मीहरुलाई जानकारी गराईएको मंगलबार (आज)देखि नाकामा कोरोना परीक्षण हुने उहाँले जानकारी दिनुभयो । झुलाघाटमा रहेको हेल्थ डेस्कमा एकजना प्रयोगशालाकर्मी खटाईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि सो हेल्थ डेस्कमा एकजना हेल्थ असिष्टेन्ट, एकजना अनमी र एकजना कार्यालय सहयोगी खटाइएको थियो । कोरोनाका कारण गत बर्षको चैत महिनादेखि बन्द रहेको झुलाघाट नाका गएको माघमा खुलेको थियो ।

भारतमा फेरी कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि सीमा नाका स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुदूरपश्चिमका झुलाघाट सहितका सबै नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षणको तयारी भएको बताइएको छ । (भगीरथ अवस्थीले ninglashainionline मा लेखेका छन्)

सिफारिस

बैतडी

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5
बैतडी

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5
अर्को

विद्यार्थी बोकेको बस दुर्घटना : एकजनाको मृत्यु‚ २२ घाइते

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, ओलीलाई दिएको समर्थनका विषयमा के निर्णय होला ?

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
6

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In