सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

सोमबारको दिन किन गरिन्छ भगवान शिवको पुजा ?

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र ९, २०७७
1 min read

भगवान शिवलाई प्रथम देव मानिन्छ। यो संसार नै शिवको उत्पत्ति रहेको धार्मीक मान्यता छ। शिव भगवानको पुजा सोमबार गर्ने गरिन्छ। किनकी सोम को अर्थ हो ऊँ सहित । त्यसैले सोमबारको अर्थ भयो, ऊँसहितको दिन । अर्थात जुन दिन शिव भगवानको पुजा गरिन्छ, त्यो दिन नै सोमबार हो।

के तपाईंलाई गायत्री मन्त्रको अर्थ थाहा छ ?

बैशाख ७, २०७८
5

यस्ता छन् मानसिक तनाव कम गर्ने ६ उपाय !!

बैशाख ७, २०७८
8

ऊँ अर्थात प्रथम देव । त्यसैले सृष्टीमा पहिलो देवता शिव हुन्। शिव कारणभूत हुन्। कुनै पनि चीज हुनुको कारण शिवलाई जान्छ। शिवको पाँच मुखपञ्चतत्व हुन्।जुन जीवन उपयोगी छन्। जल, वायु, आकास, अग्नि र जमिनमा नै जीवको निर्माण भएको छ।

सोमको अर्को पनि अर्थ छ उमासहित । अर्थात माता पावर्तीसहित शिव । त्यसैले यो दिन शिवसँगै माता पावर्तीको पनि पुजा गर्नका लागि महत्वपूर्ण छ। सोमबार शिव भगवानको पुजा गर्दा सुख र सौभाग्य बढ्ने धार्मीक विश्वास छ।

त्यस्तै सोमको अर्थ हुन्छ सान्त। शिव शान्त र समाधिमा रहने देव हुन्। जसका कारण सोमबार शिवको पुजा गर्नु उत्तम मानिन्छ।पुराणका अनुसार सोमको अर्थ हो चन्द्रमा । किनकी चन्द्र शिवको मुकुटमा रहने गर्दछन्। त्यसैले सोमबार शिवको पुजा गर्दा चन्द्रदेव पनि प्रसन्न हुने विश्वास गरिन्छ।

भगवान शिवलाई प्रथम देव मानिन्छ। यो संसार नै शिवको उत्पत्ति रहेको धार्मीक मान्यता छ। शिव भगवानको पुजा सोमबार गर्ने गरिन्छ। किनकी सोम को अर्थ हो ऊँ सहित । त्यसैले सोमबारको अर्थ भयो, ऊँसहितको दिन । अर्थात जुन दिन शिव भगवानको पुजा गरिन्छ, त्यो दिन नै सोमबार हो।

ऊँ अर्थात प्रथम देव । त्यसैले सृष्टीमा पहिलो देवता शिव हुन्। शिव कारणभूत हुन्। कुनै पनि चीज हुनुको कारण शिवलाई जान्छ। शिवको पाँच मुखपञ्चतत्व हुन्।जुन जीवन उपयोगी छन्। जल, वायु, आकास, अग्नि र जमिनमा नै जीवको निर्माण भएको छ।

सोमको अर्को पनि अर्थ छ उमासहित । अर्थात माता पावर्तीसहित शिव । त्यसैले यो दिन शिवसँगै माता पावर्तीको पनि पुजा गर्नका लागि महत्वपूर्ण छ। सोमबार शिव भगवानको पुजा गर्दा सुख र सौभाग्य बढ्ने धार्मीक विश्वास छ।

त्यस्तै सोमको अर्थ हुन्छ सान्त। शिव शान्त र समाधिमा रहने देव हुन्। जसका कारण सोमबार शिवको पुजा गर्नु उत्तम मानिन्छ।पुराणका अनुसार सोमको अर्थ हो चन्द्रमा । किनकी चन्द्र शिवको मुकुटमा रहने गर्दछन्। त्यसैले सोमबार शिवको पुजा गर्दा चन्द्रदेव पनि प्रसन्न हुने विश्वास गरिन्छ। (gnewsnepal बाट सभार)

 

 

सिफारिस

समाज

के तपाईंलाई गायत्री मन्त्रको अर्थ थाहा छ ?

बैशाख ७, २०७८
5
समाज

यस्ता छन् मानसिक तनाव कम गर्ने ६ उपाय !!

बैशाख ७, २०७८
8
मुख्य समाचार

खुशी खोज्दा खोज्दै हामी किनएक्लो र निराश हुनपुग्छौं ?

बैशाख ७, २०७८
8
समाज

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
66
मुख्य समाचार

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
20
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
7
अर्को

एमालेका उपाध्यक्ष भीम रावलेले स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गरे !!

महाकाली करिडोरः ब्रह्मदेव क्षेत्रको ‘इआइए’ दशकपछि स्वीकृत

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह, चुनाव चिह्नबारे छलफल सुरु !!

बैशाख ८, २०७८
4

बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट !!

बैशाख ८, २०७८
3

माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण !!

बैशाख ८, २०७८
5

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह !!

बैशाख ८, २०७८
7

सरकार चलाउन कांग्रेसको अरुचि !!

बैशाख ८, २०७८
8

म निस्केको बेला :

बैशाख ७, २०७८
14
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In