सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी चार राशि भएका व्यक्तिमाथि सधैँ हुन्छ सरस्वतीको कृपा, आउनुहोस् जानौँ कुन–कुन हुन् ती राशि ?

कुनै पनि व्यक्ति कस्तो होला ? जस्तो देखिन्छ के वास्तवमै त्यो व्यक्ति त्यस्तो होला ? यी सबै सवालको जवाफ पनि हामीलाई ज्योतिषीको माध्यमबाट मिल्न सक्छ। जीवनको गोप्य कुराको खुलासा पनि तपाईको कुन्डलीले गर्छ।

तर यी सबैको इतर ज्योतिषी विद्याको एक अर्को खास विशेषता छ। जसअन्तर्गत तपाई कुनै पनि व्यक्तिलाई उसको राशिको माध्यमबाट पनि चिन्न सक्नुहुनेछ।

अर्थात राशिको अन्तर्यमा एक खास खुवी हुन्छ, जुन व्यक्तिको जस्तो राशि हुन्छ त्यो खुवी स्वतः उसभित्र प्रेवश गर्छ।

World Link Ads
Mahakali Polytechnic

यो आलेखमा तपाईको राशिको एक महत्वपूर्ण खुवीबारे उल्लेख गरिएको छ। ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन्।

तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया तथा वुद्धिमान हुन्छन्। यी राशिका सामु अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ। अझ भनौँ यी राशिका व्यक्ति माथि विद्याकी देवी सरस्वतीको विशेष कृपा रहने गर्दछ।आउनुहोस् जानौँ कुन–कुन हुन् ती राशि ?

मेष राशिःयो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ। जो राशि अन्य सबै राशिभन्दा उर्जावान मानिन्छ। यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभामा हुँदैन्।

यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन्।

मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन्। कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन्। यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन्।

बृश्चिक राशिःबृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ।

Sana Kishan

जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन। तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ ।

यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । यी राशिका व्यक्तिमाथि पनि विद्याकी देवी सरस्वतीको विशेष कृपा रहने गर्दछ।

जसका कारण बृश्चिक राशि हुने व्यक्ति क्षमतावान र वौद्धिक हुने गर्दछन्। बृश्चिक राशिका मानिसहरुमा भविष्यका संभावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ।

कुम्भ राशिःकुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन्।

कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमान पनि मानिन्छन्।यी राशिका व्यक्तिमाथि सधैँ विद्याकी देवी सरस्वतीको कृपा रहने गर्दछ। यीनिहरु जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।

मकर राशिःयो राशिलाई सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ ।

भनिन्छ, यी राशिका व्यक्तिमाथि विद्याकी देवी सरस्वतीको विशेष कृपा रहने गर्दछ । त्यसैले यी राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् ।मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन्।

 

(gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.