सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

वास्तुशास्त्र अनुसार यस्तो हुनुपर्छ हाम्रो घरको पुजा कोठा !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र ९, २०७७
1 min read

घरमा बनाइएको पूजा कोठाको विशेष महत्व रहने गरेको छ । घरभित्र यो एक यस्तो स्थान हो जहाँ अन्य कोठाको तुलनामा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वास्तु शास्त्र अनुसार घरमा बनाइएको पूजा स्थल बनाउँदा केहि नियमको पालना गर्नु पर्दछ ।

भगवानलाई चढाइ ओइलाएको फूल नदी वा तलाउमा किन बगाउन हुदैन ?

बैशाख ८, २०७८
3

के जति पढे पनि याद नै हुँदैन ? यस्तो छ उपाय !!

बैशाख ८, २०७८
5

१. घरमा बनाइएको मन्दिरमा एकै भगवानको दुई तस्बिर वा मूर्ती राख्नु हुदैँन । शास्त्रमा यस प्रकारको कार्यले घरमा अशुभ हुने र बिभिन्न समस्या झेल्नु पर्ने बताइएको छ ।२. वास्तुशास्त्र अनुसार घरमा पूजा कोठा निर्माण गर्दा पश्चिम र दक्षिण दिशामा बनाउनु अशुभ मानिन्छ । त्यसैले घरमा पूजा कोठा बनाउँदा घरको पूर्व वा उत्तर दिशामा बनाउनु पर्छ ।

३. घरको पूजा कोठा शौचालयको छेउमा पार्नु हुदैन । यसका साथै भान्साको छेउमा समेत पूजा कोठा हुनु हुदैन ।४. घरभित्र पूजा कोठा बनाउँदा सीढी मूनी समेत बनाउनु हुँदैन । यसो गर्नाले अशुभ फल प्राप्त हुन्छ ।

५. घरको मन्दिरमा शिवलिंग राख्न समेत शास्त्रमा बर्जित गरीएको छ । यदि राख्नै परेमा समेत औलाको आकारभन्दा ठुलो हुन नुहने मान्यता रहेको छ ।६. हिन्दु धर्म अनुसार टुक्रिएको वा खण्डित मूर्तीको पूजा गर्नु अशुभ मानिन्छ । त्यसैले पूजा घरमा भूलेर पनि यस्ता मूर्ति राख्नु वा पूजा गर्नु हुदैन । (gnewsnepal बाट सभार)

सिफारिस

समाज

भगवानलाई चढाइ ओइलाएको फूल नदी वा तलाउमा किन बगाउन हुदैन ?

बैशाख ८, २०७८
3
विचार

के जति पढे पनि याद नै हुँदैन ? यस्तो छ उपाय !!

बैशाख ८, २०७८
5
विचार

जति पढे पनि याद नै हुँदैन ? यस्तो गर्नुहोस्

बैशाख ८, २०७८
6
मुख्य समाचार

रामनवमी पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै !!

बैशाख ८, २०७८
9
समाज

गणेश भगवानको पुजा गर्दा यी ११ मन्त्र जप्नुहोस् मिल्नेछ शुभ लाभ !!

बैशाख ८, २०७८
9
समाज

व्रत सकिएपछि के के खाने, के नखाने ?

बैशाख ८, २०७८
4
अर्को

होटल, रेस्टुरेन्टलाई विद्युत् शुल्क मिनाहा !!

gnewsnepal

यी चार राशि भएका व्यक्तिमाथि सधैँ हुन्छ सरस्वतीको कृपा, आउनुहोस् जानौँ कुन–कुन हुन् ती राशि ?

गोरखाको लाप्राकमा निर्माण गरिएको एकीकृत नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण गरियो !!

बैशाख १०, २०७८
2

बिहीबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि !!

बैशाख १०, २०७८
6

कोरोना नियन्त्रणबाहिर जाँदै : लकडाउन गर्न चिकित्सकको सुझाव !!

बैशाख १०, २०७८
4

निर्वाचन क्षेत्र नम्बर २ मा चार महत्वपूर्ण सडक योजनामा संसद धामीको पहलमा बजेट थप !!

बैशाख १०, २०७८
5
gnewsnepal.com बाट साभार

फोक्सो स्वस्थ राख्नका लागि अपनाउनुस् यस्तो उपाय !!

बैशाख १०, २०७८
6

पत्तै हुदैन समय बितेर जान्छ यस्तै यस्तै गरेर : धर्मानन्द भट्ट- महेन्द्रनगर !!

बैशाख ९, २०७८
14
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In