सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आफूलाई भाग्यमानी ठान्दै सङ्गीतकार-गायक शिशिर योगी

प्रधानमन्त्री केपी शर्मा ओलीको शब्दरचना र शिशिर योगीको स्वरमा रहेको गीत म त भाग्यमानी को भिडिओ सार्वजनिक भएको छ । भिडिओ ४ दिन अघि गीतका सङ्गीतकार तथा गायक शिशिर योगीको आफ्नै अफिसियल युट्युब च्यानल क्जष्कजष्च थ्यनष् बाट विश्वव्यापी रुपमा डिजिटल बजारमा आएको हो िबीबी अनुरागीको सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको रेकर्डिङ÷मिक्सिङ रहेको यो गीत बबरमहलस्थित प्रिज्म स्टुडियोमा रेकर्ड भएको हो

Sana Kishan

म त भाग्यमानी को भिडियो वीरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा छायाङ्कन भएको हो िजसमा महेश महराको सिनेम्याटोग्राफी र लोकेश भाटको सम्पादन रहेको छ िभिडिओ वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो

World Link Ads
Mahakali Polytechnic

राष्ट्र, राष्ट्रियता र नेपाली जनताप्रति समर्पित यस गीतमा गीतकारले नेपालमा जन्म भएकोमा आफूलाई भाग्यमानी ठानेका छन् इमान्दारिताकासाथ निश्वार्थ भावले देश र जनताको सेवाको सङ्कल्प बोकेर समृद्ध नेपाल र सुखी नेपाली को सपना साकार पार्न लागिपरेको कुरा गीतमा व्यक्त भएका छन् –तुलसी गिरी ‘भावुक’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.