सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने सजिलो तर महत्त्वपूर्ण तरिका !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र ८, २०७७
1 min read

१. बगैँचा कहाँ निर्माण गर्ने ?छत बगैँचा कुनै पनि प्रकारको भवन, व्यावसायिक वा आवासीय छतमा सिर्जना गर्न सकिन्छ । तपाईंलाई त्यहाँ चाहिने भनेको छत मात्र हो ।

Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
1

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2

२. छत बगैँचाको तयारी कसरी गर्ने ?छत बगैँचाका लागि पहिले वाटर प्रुफ छत आवश्यक पर्छ । यसलाई पानी प्रतिरोधी र रिसावरहित बनाउनुहोस् ताकि भवनले कुनै पनि क्षतिको सामना गर्नु नपरोस्। वाटर प्रुफिङ एक साधारण प्रक्रिया हो र बजारमा विभिन्न वाटर प्रुफ उत्पादनहरु उपलब्ध छन् । तपाईंको आवश्यकता अनुसार एउटा राम्रो उत्पादन छनोट गर्नुहोस् ।

३. बागवानी अब सुरु हुन्छःसाना कदमले ठूलो परिवर्तनका लागि नेतृत्व गर्छन् । सिम्पल स्टेपबाट सुरु गर्नुहोस् र त्यसपछि तपाईंको विचार ठूलो हुन दिनुहोस् । छत बगैँचाका लागि लागि गमला उत्तम हुन्छ । बजारबाट गमला ल्याउनुहोस् वा आफ्नो घरमा भएको कुनै प्रकारको प्रयोगमा नभएको भाँडो खोज्नुहोस् र पुन प्रयोगमा ल्याउनुहोस् । अब ढुङ्गाले गमलाको तल भएको प्वाललाई ढाक्नुहोस् जसले गर्दा माटो बाहिर ननिस्कियोस् तर अनावश्यक पानी बाहिर निस्कियोस् । ठिक मात्रामा माटो, बालुवा र मल मिलाउनुहोस् र गमलामा भर्नुहोस् । माटोमा हल्का पानी हालेर बीउ वा बिरुवा रोप्नुहोस्।

४. विविधता ल्याउनुहोस्
यो तपाईंको बगैंचा हो, तपाईंको रचनात्मकता देखाउनुहोस् र केवल बिरुवामा मात्र होइन प्रयोगमा ल्याइने कन्टेनर (भाँडो) मा पनि भिन्नता ल्याउनुहोस् । पुनः नवीकरण कन्टेनरहरू प्रयोग गरेर यसलाई सही वातावरणमा अनुकूल बनाउनुहोस् । नरिवलका गोला, कोकका बोतल, भान्साको भाँडा, बाँसका टोकरी, प्लास्टिकका बट्टा, फुटेका बाल्टी आदि जस्ता सामानहरु फाल्नुभन्दा अगाडि एकपल्ट सोच्नुहोस्।

५. बिरुवाहरूको छनोट गर्नुहोस्
सर्वप्रथम तपाईं जुन कुरासँग परिचित हुनुहुन्छ त्यसबाट सुरुआत गर्नुहोस् । यदि तपाईं तरकारीहरु फलाउन चाहनुहुन्छ भने त्यस्तो तरकारीको छनोट गर्नुहोस् जुन छिटो बढ्छ र धेरै प्रयास गर्न आवश्यक छैन । जस्तै धनियाँ, मेथी, चना, खुर्सानी, पालक, आदि । एकपटक तपाईंले आत्मविश्वास प्राप्त गर्नुभयो भने तपाईं पनि केहि पनि फलाउन सक्नुहुन्छ । तपाईलाई मनपर्ने फलफूल र तरकारीसमेत फलाउन सक्नुहुन्छ। लगभग सबै तरकारी छतमा फलाउन सकिन्छ । यदि तपाईंको छतमा घामको तेज प्रकाश छ भने बाँस र प्लास्टिकले छतलाई ढाक्नुहोस् ।

६. छत बगैँचाबाट ठूलो आसा
यदि तपाईं आफ्नो छत बगैँचाको उचित हेरविचार गर्न तयार हुनुहुन्छ भने, प्रकृतिले तपाईकै पक्षमा इनाम स्वरुप राम्रो वातावरण फर्काउँछ । छतको एक वर्ग्मिमटरले एक वर्षमा २५(३० किलोसम्म तरकारी उत्पादन गर्न सकिन्छ । तपाईं एउटा सिजनमा छ वटा विभिन्न प्रकारका तरकारीहरू पनि फलाउन सक्नुहुन्छ । छत खेतीबाट प्राप्त ताजा उत्पादनको स्वाद लिनुहोस्।

७. एउटा छतलाई बगैंचामा परिवर्तन गर्न समय आवश्यक छ
तपाईं आफ्नो कति समय बगैँचामा दिन सक्नुहुन्छ यस कुराले तपाईको छत खेतीको अवस्था निर्धारण हुन्छ । बगैँचा निर्माण गर्न लगभग एक हप्ताको समय लाग्न सक्छ । तपाईं एक महिनामा उपभोग सुरु गर्न सक्नुहुन्छ ।

८. बगैँचाको रेखदेख
बगैंचा स्थापित भएपछि एक घन्टाको समय रेखदेखका लागि प्रशस्त हुन्छ । बगैंचामा काम गर्दा त्यहाँको स्वच्छ वातावरणले हामीलाई एक किसिमको उपचारको अनुभूति गराउँछ । यसको लाभ उठाउनुहोस् ।

९. राम्रो कुरा लागतमा आउँछ
यदि तपाईं सबै सामान किनेर खानुहुन्छ भने तपाईंलाई निकै महँगो पर्न जान्छ । तर छत बगैँचामा तपाईंले एकपटक खर्च गरेपछि ठुलो खर्च आवश्यक पर्दैन । तपाईं अर्को चरणमा आफ्नो बगैंचा विस्तार गर्न पुन प्रयोग गर्न सकिने कन्टेनरहरू प्रयोग गरेर लागत घटाउन सक्नुहुनेछ ।

१०. छत बगैँचाको लाभ
छत बगैँचाको सबैभन्दा ठूलो फाइदा यो हो कि जब तपाईंलाई प्रकृतिको आनन्द लिन मन हुन्छ तब छत बगैँचामा जान सक्नुहुन्छ । यसले तपाईंको घरलाई ६(८ डिग्री तापक्रम घटाउन मद्दत गर्छ । त्यसैले एयर कन्डिसनिङ लागतमा ठूलो बचत हुन्छ । यसले भवनद्वारा गर्मीको अवशोषण पनि कम गर्छ र गर्मी र ठण्डादेखि इन्सुलेसनको रूपमा काम गर्छ । तपाईं आफ्नो घरमा ताजा स्वच्छ हावा प्राप्त गर्न सक्नुहुन्छ र तपाईंको छतमा बढेको स्वस्थ र संगठित रूपमा हरियो र ताजा तरकारीको मजा लिन सक्नुहुन्छ । (gnewsnepal बाट सभार)

सिफारिस

Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
1
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
5
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
8
मुख्य समाचार

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क लगाएका यात्रु मात्र सवारी साधनमा चढ्न पाउने !!

बैशाख ६, २०७८
3
मुख्य समाचार

खुशी खोज्दा खोज्दै हामी किन निराश र एक्लो हुनपुग्छौं ?

बैशाख ६, २०७८
7
अर्को

सुप विश्वविद्यालयका पदाधिकारीका सवारी साधन विद्यार्थी सगठनको कब्जामा

आफूलाई भाग्यमानी ठान्दै सङ्गीतकार-गायक शिशिर योगी

Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
1

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5

अधिवेशनको अन्त्य गरेको घोषणासँगै निजामती प्रशासन कानुन फेरि अलपत्र !!

बैशाख ७, २०७८
2

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
8
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In