सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी स्थित पञ्चेश्वर गाउँपालिकामा तेस्रो अध्यक्षकप पुरुष भलिवल प्रतियोगिता सुरु !!

बैतडी–चैत्र ०७– बैतडीको पञ्चेश्वर गाउँपालिकामा तेस्रो अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरीएको हो । उद्घाटन कार्यक्रमको विशिष्ट अतिथि बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी रहनुभएको थियो ।

Sana Kishan

प्रतियोगितामा गाउँपालिका भरीबाट १२ टिमको सहभागिता रहने गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभएको छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ५५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, द्घितीय पुरस्कार नगद रु ३९ हजार ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार नगद रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको गाउँपालिकाले जनाएको छ । प्रतियोगिता १० गतेसम्म सञ्चालन हुने छ ।

 

( रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.