सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीः पाटनमा २४ गते देखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने

बैतडीको पाटन नगरपालिकाले यहि चैत्र २४ गते देखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । छात्रछात्रा दुबै तर्फ बिभिन्न खेल बिधा (एथ्लेटिक्स र भलिबल) समाबेस गरी वडा नं ६ को कृष्णमाबीको खेलमैदानमा राष्ट्रपनि रनिङ् सिल्ड प्रतियोगिता सुरु हुने भएको हो ।

माध्यामिक तहका बिद्यार्थीहरुमात्रै सहभागिता जनाउने पाउने छन । चालु शैक्षीक सत्रमा कक्षा १२ सम्म अध्यान गरेको १८ वर्ष भन्दा कम उमेरका छात्रछात्राहरुले सहभागिता जनाउने पाउने बताइएको छ ।

Sana Kishan

एक सुचना जारी गर्दै चैत्र २३ गते भित्र खेलाडी बिरवरण बुझाउनु पर्ने बताइएको छ । चैत्र २४ गते देखि २६ दगते सम्म ३ दिन सम्म खेल सञ्चालन हुने बताइएको छ । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.