सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वडा अध्यक्ष नियन्त्रण प्रकरणमा डिएसपी भन्छन् “बिहान ३ बजे नियन्त्रणमा लिएको भन्ने झुटो हो”

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीले बिहान दोगडाकेदार गाउपालिका ७ का वडाअध्यक्ष भरत महरालाई बिहान साडे ७ बजे नै प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएको छ । रेडियो सेभेन स्टारसँग कुरा गर्दै प्रहरी नायव उपरिक्षक अधिकारीले बिहान ६ देखि ७ बजेको बिचमा उहाको श्रीमतीले प्रहरीलाई खबर गरेको र त्यसपछि वडाअध्यक्ष सहित महिलालाई नियन्त्रणमा लिएको बताउनुभएको हो ।

Sana Kishan

३ बजे पक्राउ परेको भन्ने थियो त ? भन्ने प्रश्नमा उहाले भन्नुभयो, “बिहान ३ बजे पक्राउ परेका हैनन, ३ बजे पक्राउ परे भनेर प्रहरीले भनेको पनि छैन, त्यो एकदमै भ्रम कुरा हो, उहाले अघि भन्नुभयो, बिहान ६ देखि ७ बजेको बिचमा वडाअध्यक्षको श्रीमतीले प्रहरीलाई खबर गरेपछि हामिले पक्राउ गरेका हौ ।” (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.