सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो !!

डडेल्धुरा – जिल्लामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका १२ स्थित जोगबुडा–पन्तुरा सडक खण्डमा से ७ प ८४२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका २० वर्षीय सन्तोश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Sana Kishan

मृतक बिकको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ। (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.