Bedkot Samudayik Ban

महिला मृत फेला प्रकरण : श्रीमान प्रहरीको नियन्त्रणमा

Sana Kishan
Total
60
Shares

धनगढी – धनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेकी महिलाकी श्रीमानलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

Arus

भारतबाट जग्गा खरिद गर्न धनगढी आएर होटलमा श्रीमानसँगै सुतेकी कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकाया बिहिबार बिहान मृत अवस्थामा फेला परेकी थिइन। घटनापछि उनीसँगै विगत केही दिनदेखि होटलमा बसेका श्रीमान सुर्जल रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले श्रीमान सुर्जललाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसनधान भइरहेको उनले बताए। (गोदावरी न्युज बाट सभार)

 

Karnali Traders
Total
60
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
60
Share