सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमाले (खनाल–नेपाल पक्ष)को भेलामा छलफल गर्न १० समूह, यी हुन् टोली नेता

64
Sana Kishan

काठमाण्डौः नेकपा एमाले (खनाल–नेपाल पक्ष)को राष्ट्रिय भेलामा नेता माधव नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न १० वटा समूह विभाजन गरिएको छ ।

सात प्रदेश, सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् । समसामयिक विषयमा प्रस्तावहरू पारित गर्दै भेला भोलि समापन हुने भट्टराईले विज्ञप्तिमा जनाएका छन् । ईन्फो खबर

Arus
Karnali Traders

को–को छानिए टोली नेता ? पढ्नुहोस्, विज्ञप्ति :

Nepali Khaja

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.