

काठमाण्डौः नेकपा एमाले (खनाल–नेपाल पक्ष)को राष्ट्रिय भेलामा नेता माधव नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न १० वटा समूह विभाजन गरिएको छ ।
सात प्रदेश, सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् । समसामयिक विषयमा प्रस्तावहरू पारित गर्दै भेला भोलि समापन हुने भट्टराईले विज्ञप्तिमा जनाएका छन् । ईन्फो खबर


को–को छानिए टोली नेता ? पढ्नुहोस्, विज्ञप्ति :

