सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अत्तरियामा मोटरसाइकलको ठक्करवाट एक जना घाइते !!

अत्तरिया – कैलालीको अत्तरियामा मोटरसाइकलले ठक्कर दिदाँ एक जना घाईते भएका छन् ।

अत्तरियावाट धनगढी तर्फ जादै गरेको बा ७५प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ गोदावरी नगरपालिका वडा नं ३ बस्ने ३५ वर्षीया पद्मा भुल घाईते भएकी हुन् ।

उनको बाँया खुट्टा भाँचिएको छ र अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dirghayu Ads

 

(गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.