

चैत्र ४ गते÷ नेपाल पत्रकार महासंघको निर्वाचन मिति तय भएको छ।
महासंघको आज बसेको केन्द्रीय समिति बैठकले चैत २५ गतेलाई निर्वाचन मिति तय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।


महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुने छ। चैत्र ७ गते निर्वाचन कार्यकालितका सार्वजनिक हुने विष्टले जनाए।

(रेडियो बैतडी बाट सभार)
