Bedkot Samudayik Ban

पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते !!

Sana Kishan
Total
26
Shares

चैत्र ४ गते÷ नेपाल पत्रकार महासंघको निर्वाचन मिति तय भएको छ।

Arus

महासंघको आज बसेको केन्द्रीय समिति बैठकले चैत २५ गतेलाई निर्वाचन मिति तय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुने छ। चैत्र ७ गते निर्वाचन कार्यकालितका सार्वजनिक हुने विष्टले जनाए।

 

 

Karnali Traders

(रेडियो बैतडी बाट सभार)

Total
26
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
26
Share