Bedkot Samudayik Ban

बैतडीमा एक जना मृत फेला !!

Sana Kishan
Total
74
Shares

बैतडी – बैतडीमा एक जना मृत फेला परेका छन् ।

Arus

जिल्लाको दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४५ वर्षीय नरेश विष्ट मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

उनि सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए ।

घटना को थप अनुसधान भईरहेको प्रहरीले जनाएको छ । (गोदावरी न्युज बाट सभार)

Karnali Traders

Total
74
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
74
Share