

बैतडी – बैतडीमा एक जना मृत फेला परेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४५ वर्षीय नरेश विष्ट मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।


उनि सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए ।

घटना को थप अनुसधान भईरहेको प्रहरीले जनाएको छ । (गोदावरी न्युज बाट सभार)
