Bedkot Samudayik Ban

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु !!

Sana Kishan
Total
48
Shares

नेकपा एमाले (माधव नेपाल) पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका गतिविधिको विरोध गर्दै आएको नेपाल पक्षको भेला ललितपुरको सानेपामा सुरु भएको हो।

Arus

भेलामा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे लगतायका नेताहरु सहभागी छन्।

नेपाल पक्षले भने सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई मान्यता नदिएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको र पार्टी सोही अनुसार चल्नुपर्ने माग राख्दै आएको छ। तर, ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएर पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर, पार्टीको विधान संशोधन र माओवादी केन्द्रबाट आएका २३ जना नेताहरुलाई केन्द्रय सदस्यमा मनोनयन गरेका थिए। सोही विषयलाई लिएर एमालेको विवाद चुलिएको छ। (nagariknews बाट सभार)

Karnali Traders

Total
48
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
48
Share