सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नव उदयमान गायक डिकर देब भट्टको ” रूपस्या माया ” लोक डेउडा गित बजारमा !!

176
Sana Kishan

गायक डिकर देब भट्टको लय शब्द र माधब प्रसाद पन्त को प्रस्तुतिमा || रूपस्या माया || लोक डेउडा गित बजारमा आएको छ ।

जसमा लय/सब्द/स्वर स्वयमं डिकर देब भट्टको रहेको छ भने स्वरमा शुदुर पस्चिमकी चर्चित गायिका  रेखा जोशी ले साथ दिएकी छन्।

 

Arus

Nepali Khaja
Karnali Traders

(तस्विर: प्रस्तुत कर्ता- माधब प्रसाद पन्त )

 

यो गितको  रेकर्डिङ  मालास्री स्टुडियोमा गरिएको छ भने  भिडियो सम्पादन  भुवन राज वडुले गरेका छन्।

यो गित दिनेश म्युजिक फिल्मस युटुब च्यानलबाट बजारमा आएको छ ।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.