

गायक डिकर देब भट्टको लय शब्द र माधब प्रसाद पन्त को प्रस्तुतिमा || रूपस्या माया || लोक डेउडा गित बजारमा आएको छ ।
जसमा लय/सब्द/स्वर स्वयमं डिकर देब भट्टको रहेको छ भने स्वरमा शुदुर पस्चिमकी चर्चित गायिका रेखा जोशी ले साथ दिएकी छन्।



(तस्विर: प्रस्तुत कर्ता- माधब प्रसाद पन्त )
यो गितको रेकर्डिङ मालास्री स्टुडियोमा गरिएको छ भने भिडियो सम्पादन भुवन राज वडुले गरेका छन्।
यो गित दिनेश म्युजिक फिल्मस युटुब च्यानलबाट बजारमा आएको छ ।
