डडेल्धुरामा बालिका करणी गरेको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ : नामावली सहित !!

Sana Kishan
Total
138
Shares

डडेल्धुरा :  डडेल्धुरामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा ७0 वर्षीय वृद्धसहित ५ जना पक्राउ परेका छन्।

Arus

जिल्लाको परशुराम नगरपालिकाकी ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका ५ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा २८ वर्षीय बलबहादुर पुन मगर, १९ वर्षीय राजेश थापा मगर, ७० वर्षीय प्रताप भट्टराई, १६ वर्षीय जगदिश थापा मगर र २४ वर्षीय हरिजित सिजाली रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए।

बालिकालाई बिगत २ महिनादेखि बारम्बार बलात्कार गरेको भन्दै उनका दाईले जाहेरी दिएपछि आरोपितहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक भट्टले बताए। पक्राउ परेका पाँचै जना आरोपितमाथि थप अनुसन्धान भइरहेको छ।

 

Indreni

(unitykhabar.com बाट साभार)

Total
138
Shares
सम्वन्धित समाचार
Total
138
Share