भीरबाट ढुंगा खसेर टाउकोमा चोट लाग्दा एक जनाको मृत्यु !!

Sana Kishan
Total
12
Shares

दार्चुला, २ चैत –
दार्चुलामा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ वर्षीय बीरराम टमाटाको ढुङ्गा लागेर मृत्यु भएको हो ।

Arus

सोमबार बिहान ७ बजेतिर दार्चुला–गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टिको लागि ढुङ्गा निकाल्ने क्रममा भीरबाट खसेको ढुङ्गा लागेर टमटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका जनाएको छ ।

 

 

(ninglashainionline.com  बाट साभार)

 

Indreni
Total
12
Shares
सम्वन्धित समाचार
Total
12
Share