Bedkot Samudayik Ban

दार्चुलामा ढुङ्गा लागेर एक जनाको मृत्यु !!

Sana Kishan
Total
88
Shares

दार्चुला – ढुंगा लागेर दार्चुलामा एक जनाको मृत्यु भएको छ।

Arus

जिल्लाको मालिकार्जुन गाउँपालिका ८ थक्तोली बस्ने ४५ वर्षीय बीर राम टमाटाको ढुङ्गा लागेर मृत्यु भएको हो।सोमबार बिहान ७ बजेतिर दार्चुला–गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टिको लागि ढुङ्गा निकाल्ने क्रममा भीरबाट खसेको ढुङ्गा लागेर टमटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका जनाएको छ। (गोदावरी न्युज बाट सभार)

 

Karnali Traders
Total
88
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
88
Share