सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५७ पैसा रहेको छ ।

Sana Kishan

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६ पैसा रहेको छ । रातोपाटी

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.