बालकालमै वेपत्ता भएर ५२ बर्षपछि घरफर्केर परिवार संग मिलन : मेयर ओझाले गरे सहयोग !!

Sana Kishan
Total
10
Shares

डडेल्धुरा – अमरगढी १० का ७२ वर्ष उमेरका बालकालमै वेपत्ता भएका ५२ वर्षपछि घरफर्केका नागरिकको परिवारिक मीलन भएको छ ।

Arus

 

उनको परिवारलाई अमरगढी नगरपालिकाका प्रमुख विपिन ओझाले खाद्यान्न र लुगा दिएका छन् । उनले अहिले गाउँमा पनि हिन्दी भाषामा बोल्ने गरेका छन् ।

 

Indreni

(khabardarinews.com बाट साभार)

Total
10
Shares
सम्वन्धित समाचार
Total
10
Share