सिरहा बम विष्फोटका घाइतेलाई काठमाण्डाैं ल्याइयो : ट्रमा सेन्टरमा उपचार हुदै

Sana Kishan
Total
2
Shares

काठमाडौं : मालपोत कार्यालय लहानमा बम विष्फोट हुँदा घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Arus

आइतबार दिउँसो पौने १ बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइराखेको छ ।

(annapurnapost बाट सभार)

Indreni
Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share