सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिरहा बम विष्फोटका घाइतेलाई काठमाण्डाैं ल्याइयो : ट्रमा सेन्टरमा उपचार हुदै

काठमाडौं : मालपोत कार्यालय लहानमा बम विष्फोट हुँदा घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Sana Kishan

आइतबार दिउँसो पौने १ बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइराखेको छ ।

(annapurnapost बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.