सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी राशी हुनेहरु हुन्छन एकदमै बुद्धिमान अनि चलाख !!

सनातन धर्ममा राशिको विशेष महत्व छ । राशिको आधारमा व्यक्तिको स्वभाव र योग्यता थाहा पाउन सकिन्छ । ज्योतिष शास्त्रमा यस्तो राशिको वारेमा पनि बताएको छ जुन राशिहरु धेरै बुद्धिमान हुन्छन् । यी राशिका व्यक्तिहरुलाइ मुर्ख बनाउन पनि धेरै गाह्रो पर्दछ । आज हामी यी ५ राशिको बारेमा चर्चा गर्दैछौ जुन धेरै बुद्धिमान हुन्छन ।

मेष राशि ः मेष राशिका जातक सधै आफ्नो आँखा र नाक सधै खुल्ला राख्दछन । भनिन्छ जबसम्म यी राशिले आफ्नो इच्छा अनुसार सफलता पाउन सक्दैन तब सम्म चुप लागेर बस्दैनन् ।

मिथुन राशि ः मिथुन राशिका मानिसहरु धेरै मेहनती र बुद्धिमान हुन्छन् । यी व्यक्त्तिमा नयाँ चीज जान्ने उत्सुकता हुन्छ । यी राशिका व्यक्त्ति ले जुन काम हातमा लिन्छन् त्यो काम पुरा गरेर छोड्दछन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सिंह राशि ः सिंह राशिका व्यक्त्ति आफ्नो बुद्धिले गर्दा अरुको मनमा राज गर्दछन । जे काम गर्छु भनेर सोच्दछन त्यो काम गरेर मात्र छोड्दछन । यी राशिका व्यक्तिलाई चलाखि पूर्ण तरिकाले काम निकाल्न पनि आउँदछ ।

Dirghayu Ads

वृश्चिक राशिः वृश्चिक राशिका व्यक्त्ति बुद्धिमान प्रवृत्तिको हुन्छन् यही कारणले गर्दा यी जातक जीवनमा चाडो सफलतालाइ चुम्दछन । ज्योतिष शास्त्र अनुसार यी राशिमा व्यक्त्तिहरु साइन्स,मार्केटिंग क्षेत्रमा धेरै ठूलो प्रगति गर्दछन् । यी राशिका व्यक्त्ति प्रति अरु व्यक्तिहरु चाडै प्रभावित पर्दछन । अरुको जालमा चाडो फस्दैनन् त्यो कारणपनि सफल हुदछन् ।

धनु राशि ः यी राशिका व्यक्तिहरु सकरात्मक सोचका हुन्छन् र यी व्यक्त्ति शिक्षा,लेखन,र रिसर्चको क्षेत्रमा ठूलो प्रगति गर्दछन् । यी राशि हुने हरुलाई मुर्ख बनाउन गाह्रो पर्दछ । (gnewsnepal बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.