सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट !!

Sana Kishan
Total
20
Shares

सिरहा : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ ।

Arus

विष्फोटमा परी करिब आधा दर्जन मानिस घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

दिउँसो करिब १२ ः ४० बजे बम विष्फोट भएको जनाइएको छ ।

विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेको छ ।

Indreni

अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् । (annapurnapost बाट  सभार)

Total
20
Shares
सम्वन्धित समाचार
Total
20
Share