ब्लड क्यान्सर भएर ब्लड हस्पिटलमा उपचारत जोशीको उपचारका लागी सहयोगको अपिल !!

Sana Kishan
Total
96
Shares

बैतडी–   बैतडीको दोगडाकेदार गाउँपालिका १ रिम आडका ४५ बर्षीय पुर्णानन्द जोशीको उपचारमा आर्थिक सहयोगका लागी आग्रह गरिएको छ ।

Arus

ब्लड क्यान्सर भएर काठ्माण्डौको ब्लड हस्पिटलमा उपचारत जोशीले उपचारमा आर्थिक अभाब रहेको भन्दै सम्पुर्णमा सहयोगका लागी आग्रह गरेका हुन ।

Indreni

दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका जोशी अहिले ब्लड क्यान्सर भएर जीवन र मरणको दोसादमा रहेका छन । “स्वास्थ्यमा पहिले देखि नै समस्या थियो, चेकजाँच गर्दा ब्लड क्यान्सर भएको देखियो।” जोशीले भने “ आर्थिक अबस्था नाजुक छ हजुर सबैमा सहयोग गरिदिन आग्रह गर्दछु ।

”सहयोग गर्न चाहनेहरुले एनएमबि बैंक धनगढी शाखामा खाता नम्बर ०१५०१५४१५१८०००१२ मा जम्मा गर्न सकिने बताईएको छ । यस्तै ९८६८५०३४५६ मा सम्र्पक गरेर पनी सहयोग गर्नका आग्रह गरिएको छ ।

 

 

 


(रेडियो बैतडीबाट साभार)

Total
96
Shares
सम्वन्धित समाचार
Total
96
Share