कम्मर दुख्ने, अनुहारको दाग, कालो पोतो हटाउने अचुक ओखती हो कालो तिल यसरी प्रयोग गर्नुहोस !!

Sana Kishan
Total
21
Shares

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि हामीले प्रयोग गर्ने गछौँ । अनुहारमा चायाँ,कालो पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यस दाग निको पार्न सकिन्छ । साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ। उपायहरुलाई नियमित प्रयोग गर्नु भयो भने छिटो दाग जान्छ ।

Arus

कम्मर दुख्ने रोगमाःआधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा कम्मर दुख्ने रोग निको हुँदै जाने छ ।

मुखमा पोतो वा दाग आएमाःजीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जाने छ ।

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि हामीले प्रयोग गर्ने गछौँ । अनुहारमा चायाँ,कालो पोतो वा दाग, कालो घब्वा आदि आएमा त्यस दाग निको पार्न सकिन्छ । साथै कम्मर दुख्ने रोगलाई पनि निको पर्न सकिन्छ। उपायहरुलाई नियमित प्रयोग गर्नु भयो भने छिटो दाग जान्छ ।

कम्मर दुख्ने रोगमाःआधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा कम्मर दुख्ने रोग निको हुँदै जाने छ ।

Indreni

मुखमा पोतो वा दाग आएमा”ःजीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जाने छ । (gnewsnepal बाट सभार)

Total
21
Shares
सम्वन्धित समाचार
Total
21
Share