सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा पनि माओवादी केन्द्रको कार्यालय स्थापना !!

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बैतडीमा पनि कार्यालय स्थापना गरेको शुक्रबार नेकपाका नेताहरुले कायाृलय स्थापना गरेका हुन । जिल्ला सदरमुकामको गढीमा रहेको पुरनो कार्यालयमा नै ब्यानर राखेर कार्यालय स्थापना भएको प्रदेस सभा सदस्य प्रेम प्रकाश भट्टले जानकारी दिनुभयो ।

Sana Kishan

सर्बाेच्चको फैसलापछि नेपाल कमन्युनिस्ट पार्टी नेकपा बिभाजन भएर पुरनौ एमाले र माओवादी केन्द्र भइसकेपछि दुवै पार्टी कार्यालय स्थापना देखि आन्तरीक छलफलमा जुटेका छन । (radio7star बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.