सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग !!

काठमाडौं : नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल सहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो ।बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ ।

बादल समूहबाट को–को भए एमालेका केन्द्रीय सदस्य ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । माओवादी केन्द्रबाट आएका बादलसहित २२ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनति भएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले सावकिको नेकपा दुई खेमामा विभाजित हुँदा ओली समूहले गरेको नियुक्तिलाई समेत निरन्तरता दिने निर्णय गरेको छ ।

 

 

 

(ईन्फो खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.