नेपाल पक्षको बोल्ड डिसिजन :अब बस्न सकिँदैन !!

Sana Kishan
Total
14
Shares

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

Arus

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल–नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

आजको स्थायी कमिटी बैठकले ओलीको कदमविरुद्ध तल्लो तहसम्म समानान्तर कमिटी गठन गर्ने स्रोतले जनाएको छ ।

एमालेलाई जोगाउनुको साँटो उल्टै फुटाउन खोजेको भन्दै नेपाल समूह आक्रोशित बनेको छ ।

 

 

 

Indreni

(ओकेजनता बाट साभार)

Total
14
Shares
सम्वन्धित समाचार
Total
14
Share