सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोली नेकपा (माओवादी केन्द्र) कञ्चनपुर जिल्ला पार्टी कार्यालयको उद्धघाटन हुने

महेन्द्रनगर । भोली (शुक्रवार) नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टी कार्यालयको उद्धघाटन गरिने भएको छ ।

Sana Kishan

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि तत्कालिन नेकपा पार्टी कार्यालयमा नेकपा एमाले बसेपछि माओवादी केन्द्रले पनि आफ्नै पार्टी कार्यालय बनाउन लागेको नेकपा माओवादी केन्द्र कञ्चनपुरका पूर्व अध्यक्ष एवम् संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्टले बताए ।

उनकाअनुसार भोली शुक्रबार महेन्द्रनगर स्थित जानकी टोल, पार्कको पश्चिमी कुनामा रहेको घरमा पार्टीकार्यालय स्थापना गरि उद्धघाटन गरिने कार्यक्रम रहेको छ । सञ्चार चोक

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.