सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाशिवरात्रको अबसरमा गोदावरीमा स्नान एमब् पुजापाठ गर्नेहरुको घुईचो !!

अत्तरिया – आज महाशिवरात्रीको अबसरमा सुदूरपश्चिम प्रदेशका बिभिन्न शिवालयहरुमा भक्तजनहरुको भिड लागेको छ ।

यता कैलालीको गोदावरी नगरपालिका ४ मा पर्ने सुदूरपश्चिमको प्रमुख धार्मीक एवम् पर्यटकिय क्षेत्र गोदावरीमान पनि बिहानैवाट भक्तजनहरुको घुईचो लागेको छ ।

कैलाली कञ्चनपुर सहित बिभिन्न ठाउँवाट गोदावरीमा स्नान गर्न र शिव भगवानको दर्शन एबम् पुजाआजाका लागि भक्तजनहरु पुगिरहेका छन् । अहिले पनि गोदावरीमा भक्तजनहरु आउने क्रम जारी रहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

हरेक बर्ष शिवरात्रीमा गोदावरीमा भक्तजनहरुको ठूलो भिड लाग्ने गर्दछ । शिवरात्रीको अवसरमा पारेर आज गोदावरीमा धर्म सभाको आयोजना गरिएको छ ।

विश्व हिन्दु युवा संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा अत्तरियामा रहेको राम जानकी मन्दिर देखि गोदावरीको कमल फुलको प्राङ्गण सम्म झाँकी सहितको –याली निकालेर गोदावरीमा धर्म सभाको आयोजना गर्न लागेको हो ।

उक्त धर्मसभामा उपश्तिथीका लागि सम्पूर्णमा आग्रह गरिएको छ । (godawarinews बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.