सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्पतालको बेडमा छटपटिदै पुर्चाैडी बैतडीकी अम्मरा : गरिन सहयोगको अपिल !!

बैतडी-  बैतडीको पुर्चाेडी नगरपालिका वडा नं ६ को स्वाडीकी १८ वर्षीय अम्मरा साउदले आर्थीक अभावका कारण उपचारमा समस्या भएकाले सहयोगको याचना गरीरहनु भएको छ । गत माघ ९ गते काभ्रेपलान्चोकको बनेपा हस्पीटलमा पुगेकी १८ वर्षीया अम्मरा साउदको उपचारका लागी थप आर्थीकको खाँचो रहेकाले सहयोगको याचना गरीरहनुभएको हो ।

खुट्टा र आँखाको समस्याबाट ग्रसीत अम्मराको खुट्टाको अप्रेसन गरिएको छ । अहिले अस्पतालको बेडमा छिन । अस्पतालका अनुसार उपचारको थप रुपैया लाग्ने भनेपछि बिचल्ली भएको उहाले बताउनुभएको छ । “पहिले देखि नै खुट्टा र आँखाको समस्या हो, खुट्टाका औलाहरु र कुर्कुच्चामा समस्या छ, उहाले भन्नुभयो, खुट्टाका अप्रेसन गरिएको छ, थप अmभै हस्पताल बस्नु पर्ने भनेको छ ।, उहाले भन्नुभयो, अहिले आर्थीक अभावले बस्नै गाह्रो भएको छ ।, गाँउबाट पन्द्र बीस हजार ऋण निकालेको रुपैया पनि सकिएको छ।” नगरपालिकाले थोरै सहयोग गरेको भएपनि उक्त सहयोगले पनि नपुगेको उहाले बताउनुभयो । आफुसँग अहिले भिनाजु बस्दै आउनुभएका उहाले सुनाइन ।

Sana Kishan

औषधी बाहिरबाट किनेर ल्याउन पर्ने भएपछि समस्या भएको उहाले बताउनुभयो । दाई दैनिक ज्याला मजदुरी गरेर घर गुजारा गर्छन । दैनिक गुजारा गर्न धौधौ भएको परिवारमा जन्मीएकी हुनाले उपचार समेत नपाएको उहाले दुःखेसो गर्नुभएको छ ।

World Link Ads
Mahakali Polytechnic

सहयोग गर्न चाहानेले अम्मराको मोवाइल नम्बर ९८६५९२५००५मा सम्पर्क गर्न सकिने छ ।

(सेभेन स्टारबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.