सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीका बिरेन्द्र प्रसाद भट्टराईले २१ किलोमिटरको दुरी १ घण्टा २६ मिनेटमा पार गरे !!

60
Sana Kishan

बैतडी घर भएका धावक बिरेन्द्र प्रसाद भट्टराई २१ किलोमिटरको दुरी १ घण्टा २६ मिनेटमा पार गर्दैै खुल्ला दौड प्रतियोगितामा तेस्रो भएका छन्।

ईन्द्र गुल्म दैलेख द्वारा आयोजिति खुल्ला हाप म्याराथनमा पाटन नगपािलका १ सकार घरभएका भट्टराईले दैलेखको काँडाचौरमा भएको प्रतियोगितामा २१ किलोमिटर १ सय मिटरको दुरी १ घण्टा २६ मिनेट ३० सेकेण्डमा पूरा गरेका थिए।

Arus
Karnali Traders

१ सय ३० जना सहभागि प्रतियोगितामा खड्कसिंह खड्का पहिलो र तिलक शाही दोस्रो भएका थिए। उनले तृतिय स्थान हासिल गरेर नगद १० हजार प्राप्त गरेका पाटनकै स्थानिय चक्र अवस्थीले जानकारी दिनुभयो । ( रेडियो बैतडी बाट सभार)

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.