सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता !!

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

Sana Kishan

सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो ।

World Link Ads
Mahakali Polytechnic

बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.