सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको के.एस कन्ट्रक्सनमा आगलागी , १ करोडको क्षती

धनगढी,२५ फागुन । कैलालीमा पुनः ठूलो आगलागी भएको छ ।जिल्लाको गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्र्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको के.एस कन्ट्रक्सनमा मंगलबार विहान ५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

Sana Kishan

बिष्टका अनुसार मंगलबार विहान आगलागी हुदाँ १ करोड रुपैयाँ बराबरको क्षति भएको बताए। धनगढी उपमहानगरपालिका र गोदवारी नगरपालिकाको दमकम, प्रहरी र स्थानीयको संयुक्त प्यासपछि आगो नियन्त्रणमा लिइएको जनाएको छ । आगलागीको कारण भने खुुल्न सकेको छैन् । Paschim Today

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.