सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नागरिक फार्मेसी एण्ड क्लिनिकमा फागुन २८ गते छाला, यौनरोग, कुष्ठरोग, कपाल तथा सैन्दर्य विषेशज्ञ आउदै !

 मनोज प्रसाद भट्ट,  कञ्चनपुर –  नागरिक फार्मेसी एण्ड क्लिनिकमा वरिष्ट छाला यैनरोग कुष्ठरोग कपाल तथा सैन्दर्य विषेशज्ञ डाक्टर आउने भएका छन ।

यहि फागुन २८ गते सुक्रबारको दिन पाटन अस्पताल,ललितपुरमा पुर्व कार्यरत एमबिबिएस एमडी डा. के.बी. शाही आउने भएका हुन ।

Sana Kishan

जसमा छाला सम्बन्धी सम्पुर्ण रोगहरूको उपचार, यौन रोगको सफल उपचार, कपाल सम्बन्धी सम्पुर्ण समस्याको उपचार तथा चाया,पोतो, डन्डीफोर तथा सौन्दर्य सम्बन्धी सम्पुर्ण रोगको सफल उपचार गर्न सकिने सन्चालक केशब नाथले बताएका छन्।

       (नागरिक फार्मेसी एण्ड क्लिनिक माहाकाली अस्पताल गेट नजिक रहेको सहर्ष जानकारी गराईन्छ ।)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.