सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

११ लाख घुससहित प्रहरी हवाल्दार पक्राउ !!

काठमाडौं : महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवाल्दार ताराकुमारी श्रेष्ठ र रेष्टुरेन्ट संचालक अनिस जोशी ११ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको हो ।

Sana Kishan

चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टकाका संचालक अनिस जोशीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निजहरु दुवैलाई जिल्ला काठमाडौं कामनपा वडा नं ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

 

(सुरेन्द्र काफ्लेले अण्नपुर्ण पोष्टमा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.