सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलायतमा नेपाली बिद्यार्थीका लागि साहारा बन्दै : राज सिटौला

Far weast coaching ad
130
Sana Kishan

पछिल्लो समय स्टुडेन्ट भिसामा पढाई गर्न युके जाने बिद्यार्थी हरु धेरै बढेपछि त्या काम पाउन समेत समस्या हुने गरेको छ ! तेहि कुरा लाई मध्यनजर गर्दै बिगत लामो समय देखि बेलायतमा बस्दै आउनु भएका राज सिटौलाले नेपाली दाजुभाइ लाई पार्टटाइम जागीर लगाई सहयोग गरिरहेका छन !                           केही महिना अगाडि मात्रै नेपालबाट पढाई गर्न गएका कंचनपुरका एक युवक पनि कामको लागि भौतारीरहेको बेलामा राज सिटौला संग सम्पर्कमा आएपछि जागिर लगाई दिएको कुरा ती युवाले सुदुरपश्चिम खबर संग भनेका छन ! नेपाल टाढा भएर पनि नेपाली दाजुभाइ लाई यसरी सहयोग गर्ने सिटौलालाई सुदुर पश्चिम खबरको टीम धन्यवाद दिन चाहन्छ ! अझै यहाँको समाजिक कार्य निरन्तर होस !

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.