सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित गायिका सिन्धु मल्ल र गायक सन्तु थापाको ‘सुपारी काँचो’ गित सार्बजनिक-भिडियो सहित !!

Far weast coaching ad
164
Sana Kishan

 काठमाडौंः लोकप्रिय गायिका सिन्धु मल्ल र गायक सन्तु थापाको युगल स्वरमा मौलिक कौडा गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ ।
सुरेश रानामगरले शब्द रचना र संगीत भरेको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

सिन्धु र सन्तुलाई स्मृती शाही, पुष्पा बोहोरा, राजु तोलांगे गुरुङ र राजेन्द्र घर्ती मगरले पनि आवाजमा साथ दिएका छन् । गीत गायक सन्तु थापाको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Arus

त्यस्तै, गीतको भिडियोमा दीपले गुरुङले निर्देशन गरेको भिडियोमा करण चैसिरको छायांकन तथा लक्ष्मी गुरुङ, वविता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ, आर्यन मगर र रोशन मगर लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Karnali Traders

गाउँघरमा रोधिमा गाइने पूराना मौलिक कौडाको भाकालाई सम्मान गर्दै यस गीत ल्याएको गायक थापाले बताए ।

 

(नमस्ते अन्लाईन टिभीबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.