सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बास्कोटालाई पितृशोक !!

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ ।

पूर्वमन्त्री समेत रहेका बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको हिजो मंगलबार निधन भएको हो ।

Sana Kishan

उनको ९४ वर्षको उमेरमा काभ्रेको मण्डनदेउपुर नगरपालिका ४ मा रहेको घरमै निधन भएको हो । उनका ४ छोरा र ३ छोरी छन् । बास्कोटा कान्छा छोरा हुन ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

(nepalraibar.com बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.