सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ मा सामुदायिक भवन बन्ने !!

कञ्चनपुर-  कञ्चनपुरको कृष्णपुर नगरपालिका ६नम्बर वडामा सामुदायिक भवन बन्ने भएकोछ ।

मंगलबार प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले सामुदायिक भवनको एक कार्यक्रमका विच शिलान्यास गर्नुभयो ।

कृष्णपुर नगरपालिका ६का वडाध्यक्ष नथ्थुराम चौधरीले २०लाख लागतमा सामुदायिक भवन बन्न लागेको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भवन निर्माणसंगै क्षेत्रका स्थानीयलाई समाजिक कार्य गर्नका लागि सहज हुनेछ ।

(janasarokarpost.com  बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.