सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीवनमा सफल हुन् चाहनुहुन्छ : सुत्नुअघि यी १० काम जरुर गर्नुहोला !!

हामी २४ घण्टामा कम से कम ८ घण्टा ओच्छ्यान सुतिरहेका हुन्छौँ। त्यसकारण सुत्नु अघि के गर्नुपर्छ त्यो जान्न जरुरी छ किनकी यसैमा हाम्रो भविष्य टिकेको छ।१. ओच्छ्यानमा ६ देखि ८ घण्टासम्म सुत्दा हाम्रो शरीरको सबै सन्ताप मेटिन्छ र दिनभरको थकान पनि मेटिन्छ।

अतः ओच्छ्यान सुन्दर, मुलायम र आरामदायक हुनुपर्छ। साथै त्यो मजबूत पनि हुनुपर्छ। बेड सिट र सिरानीको रङ पनि यस्तो हुनुपर्छ जसले हाम्रो आँखा र मनलाई सुकून देओस्।२. सुत्नुअघि हरेक दिन कपूर बालेर सुत्दा तपाईलाई अत्यन्तै मिठो निन्द्रा लाग्छ। र साथै हरेक प्रकारका तनावबाट मुक्ति पाउनुहुनेछ। कपूरका अरु पनि थुप्रै लाभहरु हुन्छन्।

३. सुत्नु पूर्व तपाई ओच्छ्यानमा पल्टिरहँदा ती कुराहरु सोच्नुहोला जुन तपाई जीवनमा चाहनुहुन्छ। अलिकति पनि नकारात्मक सोच दिमागमा आउन नदिनुहोला। किनकी सुत्नु अघिको १० मिनेटसम्मको समय अत्यन्तै संवेदनशील हुन्छ। बिहान उठेपछि कमसेकम १५ मिनेटको समय पनि अत्यन्तै संवेदनशील हुन्छ किनकी त्यतिबेला तपाईको अवचेतन मन जागृत हुन् लाग्छ। यस बीचमा तपाई जे पनि सोच्नुहुन्छ त्यो वास्तविक रुपमा घट्न पुग्छ।

World Link Ads
Mahakali Polytechnic

४. सुत्दा यो कुरा पनि ख्याल गर्नुहोला कि तपाईको खुट्टा कुन दिशातर्फ छ। दक्षिण र पूर्वपट्टि कहिले पनि खुट्टा नराख्नुहोला। खुट्टालाई ढोकातर्फ पनि नफर्काउनुहोला। त्यसो गर्दा तपाईको स्वास्थ्य र समृद्धिमा नोक्सान पुग्छ। पूर्व दिशातर्फ शिर पारेर सुत्दा ज्ञानमा बढोत्तरी हुन्छ। दक्षिणतर्फ शिर पारेर सुत्दा शान्ति, स्वास्थ्य र समृद्धि मिल्छ।

Dirghayu Ads

५. झुठो मुख र हातगोडा नधोईकन कहिले पनि सुत्नुहुन्न।६. घोप्टो परेर, अरुको ओच्छ्यानमा, भाच्चिएको पलङमा तथा फोहोर घरमा कहिले पनि सुत्नुहुन्न।
ठ. कहते हैं कि सीधा सोए योगी, डामा(बांया) सोए निरोगी, जीमना(दांया) सोए रोगी। शरीर विज्ञान कहता है कि चित्त सोने से रीढ़ की हड्डी को नुकसान पहुंचता है जबकि औंधा सोने से आंखों को नुकसान होता है।

७. भनिन्छ कि सिधा सुते योगी, बायाँ फर्केर सुते निरोगी, दायाँ सुते रोगी।८. सुत्नु भन्दा २ घण्टा अघि रातको खाना खानुपर्छ। रातको खाना हल्का र सात्विक हुनुपर्छ।९. मिठो निन्द्राको लागि खाना खाईसकेपछि वज्रासन गर्नुहोला र त्यसपछि भ्रामरी प्राणायाम गर्नुहोला र अन्त्यमा शवासन गर्नुहोला।
१०.सुत्नु अघि आफ्नो इष्टदेवलाई सम्झिनुहोला र प्रार्थना गरी सुत्नुहोला।

यो पनि पढ्नुहोस् ःयस्ता मानिसहरू हुन्छन संसारकै भाग्यमानी !!ःहरेक मानिसको शरीरिक बनावट फरक हुन्छ । फरक–फरक बनावट र संकेतले व्यक्तिको विशेषताबारे पनि बताइरहेको हुन्छ । विशेष गरी समुद्रशास्त्रले यस्ता कुराको विशेषता बताइरहेको हुन्छ । शास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् ।

Sana Kishan

१.दाँतमाथि दाँत खप्टिनुःसमुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानी हुन्छन् । यसका साथै यस्ता व्यक्ति असल र मित्रहरुलाई सधैँ साथ दिने खालका हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् ।

२. छवटा औँलाःसामान्यतः हरेक मान्छेको हात र खुट्टामा पाँच–पाँच वटा औँला हुन्छन् । तर संसारमा यस्ता मान्छे पनि हुन्छन् जसको कुनै हात वा खुट्टामा ६ वटा औँला हुन्छ । ६ वटा औँला भएका मानिस अत्यन्तै भाग्यमानी हुन्छन् भन्ने कुरा समुन्द्रशास्त्रमा उल्लेख गरिएको छ । यस्ता व्यक्ति अत्यन्तै इमान्दार र हरेक कामलाई आफ्नो कामको रुपमा ग्रहण गर्छन् । यस्तै यिनीहरुले आफ्नो कामबाट प्रसिद्धि पनि कमाउँछन् ।

३.दाँतको बीच खाली ठाउँःदाँतको बीचमा खाली ठाउँ भएका व्यक्तिहरु आर्थिक क्षेत्रका विषयमा निर्णय लिन निक्कै सक्षम हुन्छन् । समुद्रशास्त्रअनुसार यस्ता व्यक्तिहरु गफाडी पनि हुन्छन् । र कुरा बनाउन कहिल्यै पनि थाक्दैनन् । यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् । भनिन्छ कि जसको अगाडिको दाँत बीचमा खाली ठाउँ हुन्छ, त्यस्ता व्यक्तिहरु पैसादेखि लिएर करिअरसम्मको कुरामा निकै नै भाग्यशाली हुन्छन् ।४.पुरुषको छातीमा रौँःयस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन् । छातीमा रौँ भएका पुरुष धनाढ्य पनि हुन्छन् । जसले गर्दा यिनीहरुको जीवनमा कहिल्यै धनको कमी हुँदैन ।

तपाईंलाई थाहा छ ? यी कुरा महिलाले पुरुषसँग सँधै लुकाउछन=सामान्यतया श्रीमान श्रीमतीबीच धेरै कुरा सेयर हुन्छ र हुनुपनि पर्छ । तर कतिपय कुराहरु यस्ता छन् जुन कुरा महिलाले सँधै पुरुष सँग लुकाउने गर्छन् ।यस्ता छन् महिलाले पुरुषसँग लुकाउने कुरा ः – बिहे हुनुभन्दा पहिले कति जना र को–को सँग शारीरिक सम्बन्ध थियो भन्ने कुरा महिलाले कहिल्यै बताउदैनन् ।– महिलाहरु यो कुरा चाहन्छन् की आफ्नो श्रीमानले हरेक समय आफ्नो बारेमा मात्र सोचोस् तर यो कुरा पनि उनिहरु गोप्य राख्छन् ।

– कुनैपनि श्रीमतीले आफ्नो श्रीमानसँग सँधै आफ्नो रौँ र नराम्रो छाला लुकाउन खोजिरहन्छन्– हरेक महिलाले परफेक्ट पार्टनर चाहन्छन् , उनिहरुले कैयौँ पटक श्रीमानलाई हुनसक्ने शंका मेटाउन पनि निकै जोड गरेरहेका हुन्छन् तर यो कुरा गोप्य रुपमा ।– तपाईंको श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध भएपनि उसलाईं तपाईंसँग कुनै संकोच लागेको समयमा ऊसले आफ्नो पूर्वप्रेमीसँग तपाईंको तुलना गर्छे । तर तुलना गरेको कुरा भने सँधै गोप्य नै राख्न चाहन्छन् ।

 

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.