सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप !!

अछाम-   अछाममा शिक्षकले एक जना छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

Sana Kishan

साँफेबगर नगरपालिका–१३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले सोही विद्यालयको कक्षा १० मा अध्यनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुले आरोप लगाएकाछन्
शनिबार वनभोज गएको बेला शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ । उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन् ।

 

(उपहार खबरबाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.