सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १६, २०७७
2 mins read

 

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
7

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
10

कञ्चनपुर: कञ्चनपुरका युवाले कतारमा नेपाली खाजा रेस्टुरेन्ट सञ्चालन गरेका  छन ।

बुवा लाल बहादुर थापा र आमा बिर्मा देबी थापाको कोखबाट जन्मिएका राजेश थापा ( रेबेल थापा ) कञ्चनपुरको भिमदत्त नगरपालिका ०८ तिलाचौरका स्थायी बसोबास गर्ने ब्यक्ति हुन ।

थापा एक सामान्य घर परिवारमा हुर्केका व्यक्ति हुन्।

आर्थिक अभावको कारण उच्च शिक्षा हासिल गर्न नपाउदा काम गर्न भनी बिदेशी मुलुक कतार छिरेको उनी बताउछन्।

 उहाँले करिब ७ बर्ष कतारमै बसी कतार फुड कम्पनी ( KFC) अमेरीकना कम्पनी मा काम गरेका थिए ।  सात बर्षको लामो अनुभव लाई समेटर अब आफ्नै केही गर्नु पर्छ भनेर  करिब कतारी २ लाख रियाल (नेपाली ८० लाख)को लगानीमा नेपाली खाजा रेस्टुरेन्टको सुरुवात गरेको थापाले बताएका छन्।

उहाँले पहिले नेपालकै साथी संगको सहकार्यमा रेष्टुरेन्टको सुरुवात गरेका थिए तर बिचमै साथीहरूले  छोड्दा धैरै समस्याको सामना  गर्नु परेको थापा बताउछन ।यसैमा कोरोना माहामारीले कारोबार नै ठप्प हुँदा लाखौको नोक्सान बेहोर्नु पर्दा  धेरै चुनौतीहरूको सामना गर्नु परेको उहाँको भनाई छ ।

आजभोली उहाँले कतारमै बस्ने साथी Mubarak Abdulla F A AL- Dossary  सँगको सहकार्य गरी उक्त कामको पुन: सुभारम्भ गरेका हुन्। उहाँ सोही देशको नागरीक रहेको युवा व्यवसायी राजेश थापाले बताएका छन्उक्त रेष्टुरेन्टमा नेपाली खानाका सम्पुर्ण परिकारहरू पाईने सन्चालक थापाले बताएका छन्।

उनले आफु सफल  हुनमा उनका आफ्नै भिनाजु कमल धामी र भाई बिमल पुजाराले निकै योगदान गरेकाले दुवै जनालाई बिशेष धन्यवाद व्यक्त गरेका छन्।



राजेश थापा मिहेनत गरे के काम सम्भव हुदैन भन्ने कुराका जल्दा-बल्दा उदाहरण बनेका छन् ।

सिफारिस

मुख्य समाचार

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
7
मुख्य समाचार

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
10
मुख्य समाचार

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
6
मुख्य समाचार

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
23
मुख्य समाचार

नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

बैशाख ९, २०७८
22
मुख्य समाचार

भारतमा कोरोनाको संक्रमण उच्च, अस्पतालमा अक्सिजनको अभाव

बैशाख ९, २०७८
7
अर्को

भगवान भोलेनाथ शिवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १७ गते सोमबारको राशिफल !!

भोले शंकरको पूजा आराधना कसरी गर्ने ? पूजा विधीसहित !!

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
7

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
10

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
10
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
8

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
6

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
23
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In