सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वास्थ्य जीवन बाच्न रातीको खाना कतिबेला र कति खाने ?

राती कुन समयमा खाना खानुहुन्छ ? सात, आठ, नौ । कतिपयले त रातको खाना १० बजे पनि खान भ्याउँदैनन् । हतार–हतार खाना खान्छन् र ओछ्यानमा पल्टन्छन् । हामीलाई लाग्छ, खाना भनेको भो’क लागेको बेला खाने हो । जतिबेला मन लाग्छ त्यही बेला खाने हो । रा’ती खानु र दि’उसो खानुसँग के फरक पर्छ ? जतिबेला खाएपनि श’रीरभित्रै पुग्ने हो । खानाले गर्ने काम त्यही हो । तर, समय र खानपानले शरीरमा खास अ’सर गर्छ । कुन बेला खाने, कति खाने भन्ने कुरा निर्धारण हुनुपर्छ । राती अ’बेर खाँदा के हुन्छ ? रा’ती खाना खानु स्वा’स्थ्यका हि’साबले त्यती अ’नुकुल मानिदैन ।

जब हामी रा’ती अ’बेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा वि’श्राम गरिन्छ । यतिबेला श’रीरलाई अति’रिक्त उर्जा आव’श्यक हुँदैन । त्यसैले हामीले खाएको खा’नेकुरा प’चाउनै गा’ह्रो हुन्छ । अ’पच हुने त छँदैछ, श’रीरमा आ’वश्यक्ताभन्दा बढी क्या’लोरी जम्मा हुन्छ । वो’सो ला’ग्ने, मो’टोपन बढ्ने जस्ता स’मस्या य’हीबाट सुरु हुन्छ ।खानसाथ सुत्ने बानी हामीलाई हेक्का हुँदैन कि खा’ना खाएको कति समयपछि सुत्ने ? हामीलाई त नि’द्रा ला’ग्नसाथ सुत्न जान्छौं । रा’ती अबेर भरपे’ट खाना खाएपछि झ्या’प्प नि’द्रा लाग्छ । यही मौ’कामा हामी ओ’छ्यानमा पल्टन्छौं

। अब सोच्नुहोस् त भर्खरै खाएको खानेकुरा पे’टमा कति बोझिलो भयो होला ? श’रीर नि’स्त्रिय भएपछि ति खानेकुरा कसरी प’च्छ होला ? खाना खाएको कम्तिमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । दुई वा तीन घण्टाको ग्याप हुनुपर्छ खान’पान र सु’ताईको । खाना खाएर केही क्ष’ण ट’हलिने, बस्ने । त्यसपछि मात्र सुत्न जाने । यो पनि सु’पाच्य भो’जन गरेको अ’वस्थामा । भरपे’ट खाइसकेपछि त पचाउन गाह्रो हुन्छ । राती भरपे’ट खाने, खानसाथ ओ’छ्यानमा प’ल्टने बा’नीले हाम्रो पाचन यन्त्रलाई खराब बनाउँछ । जब पा’चन यन्त्र खराब हुन्छ, स्वा’स्थ्यमा अरु किसिमको सम’स्या देखापर्न थाल्छ । रा’तको खाना कतिबेला ?

World Link Ads
Health Notice Kanchanpur

उचित खानपान तालिका अनुसार रा’ती अ’बेर खाना खानु उपयुक्त हुँदैन । जतिसक्दो चा’डो खाना खानुपर्छ । के भनाई छ भने, सू’र्योअस्त पछिको खानेकुरा वि’ष समान हुन्छ । अ’र्थात सूर्यो’अस्तपछि हामी जुन खानेकुरा सेवन गर्छौं, त्यो शरी’रका लागि आ’वश्यक हुँदैन । शरी’रमा अनावश्यक खानेकुरा पुग्छ ।

Sana Kishan

अना’वश्यक खा’नेकुरा पुग्नु भनेको शरी’रलाई ड’स्बिन जस्तै बनाउनु हो । जब हामी आफ्नो पे’टलाई ड’स्बिन बनाउँछौं भने श’रीर कसरी नि’रोगी हुन्छ । त्यसैले सं’भव भएसम्म चाडै खाना खानुपर्छ । साँ’झ सूर्योअस्तअघि नै खाना खानु उत्तम । कतिपय अवस्थामा चाहि यस्तो तालिका मिलाउन संभव हुँदैन । औ’षधी सेवन गरिरहेको अ’वस्थामा, रो’ग लागेको अव’स्थामा, कामको चाप भएको अवस्था’मा, रा’त्रीकालिन काम गर्नुपर्ने अव’स्थामा । त्यसैले आफ्नो अनु’कुलता पनि हेर्नुपर्छ । यद्य’पी रा’ती सुत्नुभन्दा दुई वा तीन घण्टा अघि खाना खानु उत्तम हो ।

रा’तको खाना कति ? एउटा प्रशिद्ध उखान छ, बि’हानको खाना आफु खानु, दिउँसोको साथीसँग बाँ’डेर खानु, रा’तको खाना स’त्रुलाई दिनु । यसको अर्थ बि’हानको खाना जति से’वन गरिन्छ, त्यसपछि खानाको मात्रा कम गर्दै जानुपर्छ । सकेसम्म रा’तको खाना कम खाएकै वेश हुन्छ । बिहान भरपे’ट खाना खानुपर्छ । त्यही खानाले हामीलाई दिनभरको लागि उर्जा दिन्छ । त्यसपछि क्रमस खानेकुराको मात्रा घ’टाउनुपर्छ ।

रा’तीको खाना सकेसम्म हल्का वा सजिलै पच्ने किसिमको हुनुपर्छ । रा’तको खाना चाडै खाएमा के लाभ हुन्छ ? रा’तको खाना चाडै र हल्का खाएमा अना’वश्यक तौल बढ्दैन । वा तौ’ल नियन्त्रण हुन्छ । गहिरो नि’द्रा लाग्छ । बिहान उठ्दा श’रीर ह’ल्का महसुष हुन्छ । पे’ट भा’री हुँदैन । यसले मु’टुमा पनि स’कारात्मक प्रभाव पार्छ । फ्या’ट र को’लोस्टोरको स’मस्या कम हुन्छ । पे’ट स’म्बन्धीका स’मस्याहरु हट्छ।

(urlabarinews.com बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.