सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

काठमाडौँ – आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा कपिलवस्तु प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् ।

Sana Kishan

इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic

प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

Dirghayu Ads

(उपहार खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.