सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी सहित ५ प्रहरी जवान पुरुस्कृत !

बैतडी- १३ फागुन,  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी पुरुस्कृत हुनुभएको छ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी भागरथी भट्टको हत्या प्रकरणमा संलग्न ब्यक्तिलाई पक्राउ गरि कारवाहिको दायरामा ल्याउन सफल भएको भन्दै प्रहरी प्रधान कार्यालयले उहाँलाई नगद सहित पुरुस्कृत गरेको हो ।

डिएसपी अधिकारीका साथै उक्त घटनाको अनुसन्धानमा नेतृत्व गरेका सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरीचौकी हिकिला दार्चुलामा कार्यरत प्रहरी जवान अशोक बहादुर कुँवर पुरुस्कृत हुनुभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Sana Kishan

यसैगरि भागरथी हत्याकाण्डको अनुसन्धानमा खटिएका प्रहरी सहायक निरीक्षक पदम थापा र प्रहरी जवान नरबहादुर थापाको एकतह बढुवा गरिएको प्रदेश प्रहरी कार्यालयमा प्रवक्ता मुकेशकुमार सिंहले बताउनुभयो ।

 

 

World Link Ads
Mahakali Polytechnic

(सीपी लोहियाले ninglashainionline.com मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.